(अ) दशैं आउने समयको वातावरण कस्तो हुँदोरहेछ ?
Answers
Answered by
3
दशैंमा बढ्ने उपभोगले अर्थतन्त्रलाई चलायमान बनाउने भएकाले यसलाई अर्थशास्त्रीहरु सकारात्मक रूपमा लिने गर्छन्।
यस वर्ष दशैंका बेलामा करिब ५० अर्ब रुपैयाँ ब्याङ्क तथा वित्तिय संस्थाहरूलाई भुक्तानी दिएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ।
यसरी नेपाली मुद्रा ब्याङ्किङ प्रणालीबाट सबैभन्दा धेरै असार मसान्तको छेउछाउमा बाहिरिन्छ भने दशैं त्यसपछिको दोस्रो अवसर रहेको अधिकारीहरुले बताएका छन्।
सहुलियत पसलमा किन्दा कति छुट पाइएला
नेपाली बजारमा सुनको कोटा बढाउन माग किन
दशैंका बेला सर्वसाधरणले नै लत्ता कपडा, लगायत खरिद गर्दा बजारमा पैसा चलायमान हुन्छ। अघिपछिभन्दा ५० प्रतिशत बढि व्यापार दशैंकै बेला हुने गरेको व्यवसायीहरुले बताएका छन्।
hope this helps uh .......
pls mark as brainliest :)
Similar questions