Hindi, asked by pokhrelbinita52, 1 day ago

आफ्नो स्वास्थ्यमा ध्यान दिन आग्रह गर्दै अष्ट्रेलियामा रहनुभएकी आफ्नी दिदीलाई चिठी लेख्नुहोस्। plz plz help me guys give me plz proper answer

Answers

Answered by gbs77139
0

ललितपुर काठमाडौं

२०७८-०७-१५

प्यरी दिदि,

मिठो सम्झना

नमस्ते, म यहाँ सन्चै छु। आशा छ हजुर पनि चाडैं निको हुनुहुन्छ । हिजो मात्र हजुरको पत्र पाए। हजुरको स्वस्थ्यको बारेम सुन्दा सारै दुख लाग्यो।

आफ्नो स्वस्थको राम्रो ख्याल राख्नु होला। यस्तो बेलामा बाहिरि कामहरूमा नजानु होला। समयमा अस्पताल गएमा स्वस्थ्यको राम्रो जानकारी पनि हुन्छ। साथै घरका कामहरुबाट पनि केही दिन छुट्टी लिनु। डाक्टरले दिएका औषधि पनि समयमा खाने गर्नु होला। आज मैले भनेका कुराहरुमा ध्यान दिनु होला र पोसिलो खानेकुरा खानुहोला। यो पत्र अझै लम्याउन चाहिन। स्वस्थ्य लाभको कामना गर्दै यो पत्र लाई येही टुंग्याउन चाहन्छु। स्वस्थ्यका बारेमा अझै पत्रहरु लेख्नु होला। आजलाई यत्ति।

हजुरकी माया गर्ने बहिनी

सिजन अधिकारी

Hope it helped. Please check about changing name and address. Be brainly!

Similar questions