अभ्यास :
तलका बुँदाहरू प्रयोग गरी कथा लेख्नुहोस् :
एउटा जङ्गलमा हात्ती र बाँदर संगै मिलेर बस्नु र संगै खानेकुरा खोज्नु दुवेलाई खोलापारिबाट नरिवल टिपेर ल्याउन लगाउनु भन्ने विषयमा झगडा पर्नु एकदिन “को ठुलो" लाटोकोसेरालाई झगडा छिनिदिन अनुरोध गर्न लाटोकोसेराले खोलो तर्दा बाँदर हात्तीको पिठिउँमा नरिवलको रुख ज्यादै अग्लो हुनु .... हात्तीले बाँदरलाई नरिवल टिपेर बादरलाई नरिवल बोक्न अप्ठेरो हुन हात्तीले मुखमा च्याप्नु दुवैले समान कार्य गरेकाले दुवै आ-आफ्ना चढ्नु ... खोलो तर्नु ल्याउन अहाउनु लाटोकोसेराले नरिवल कसरी ल्यायौ भनी सोध्नु काममा ठुला छो भनी लाटोकोसेराले बताउनु ... पहिलेजस्तै मिली जङ्गलमा बस्न थाल्नु।
तलका बुँदाहरूका आधारमा छुट्टाछुट्टै कथाहरू तयार पार्नुहोस् :
क) एउटा पानीले भरिएको गाग्री - गाग्रीको मुखमा रित्तो लोहोटा - अरू रित्ता भाँडाहरू जमिनमा रित्ता भाँडाहरूलाई गाग्रीले पानी दिने - गाग्रीको मुखमा रहेको लोहोटा सधैं रित्तो रहने - आफू रित्तो भएकोमा उसको गुनासो - जमिनमा भएका भांडाहरू भरिने, सधै टाउकामा टेक्नेलाई भर्न नसकिने गाग्रीको तर्क- केही पाउन झुक्नुपर्ने सन्देश।
ख) एउटी दुध बेच्ने केटी- दुधको भाँडो बोकेर सहर गइरहेकी- कल्पना गर्नमा मस्त- दुध बेचेर कुखुरी किन्ने- त्यसको पैसाबाट बाखी किन्ने- त्यसका पाठा बेचेर गहना र लुगा किनेर राम्री बन्ने- धनी केटासँग विवाह गर्ने- ढुङ्गामा ठेस लागेको- दुध पोखिएर सकिएको- कामभन्दा पहिले धेरै कल्पना गर्नु हानिकारक।
ग) एउटा भोकाएको स्याल- बाटामा पाकेका अङ्गुर- अङ्गुर टिप्न नसिकने ठाउँमा फलेका, टिप्न धेरै कोसिस गरेको- जति गरे पनि असफल भएको- अङ्गुरलाई अमिला छन् भनेर हिँडेको- सामर्थ्य नभएमा सबै प्रयास बेकाम हुने ।
Answers
Answered by
0
Answer:
the process by which green plants prepare their own food is called photosynthesis
Answered by
1
Explanation:
बेचेर गहना र लुगा किनेर राम्री बन्ने- धनी केटासँग विवाह गर्ने- ढुङ्गामा ठेस लागेको- दुध पोखिएर सकिएको- कामभन्दा पहिले धेरै कल्पना गर्नु हानिकारक।
ग) एउटा भोकाएको स्याल- बाटामा पाकेका अङ्गुर- अङ्गुर टिप्न नसिकने ठाउँमा फलेका, टिप्न धेरै कोसिस गरेको- जति गरे पनि असफल भएको- अङ्गुरलाई अमिला छन् भनेर हिँडेको- सामर्थ्य नभएमा सबै प्रयास बेकाम हुने ।
Similar questions