अधौ शब्द हिंदी भाषा लिखित
Answers
Answered by
1
१. निर्दिष्ट रेखा वा ठाउँदेखि तल; मन्तिर; उँधो; तल । ना॰ २. तल्लो क्षेत्र वा स्थान (पाताल आदि लोक) । — पतन— ना॰ २. निर्धारित स्थानबाट तलतिर खस्ने वा झर्ने काम; गिर्ने काम । २. मान–मर्यादा, नैतिकता आदिबाट हुने पतन; अधोगति; अवनति; गिराइ । ३. दुर्गति ।
अधकट्टी— ना॰ [आधा+कट्टी] चन्दा, टिकट, रसिद आदिमा लेनदेनको उही बेहोरा दोहोरो लेखी च्यातेर एकातिरको बेहोरा एक पक्षले र अर्कोतिरको बेहोरा अर्को पक्षले लिन मिल्ने गरी व्यवस्था मिलाइएका दुई खण्डमध्ये कुनै एक खण्ड ।
Similar questions
History,
2 months ago
Social Sciences,
2 months ago
English,
2 months ago
Math,
4 months ago
Science,
4 months ago
Chemistry,
11 months ago
Math,
11 months ago
Computer Science,
11 months ago