बजारशास्त्र बजारशास्त्रमा आन्तिरक वातावरण भनेको के के हो?
Answers
Answered by
2
Explanation:
बजार भनेको क्रेता र विक्रेता एक आपसमा भेट गरि बस्तु तथा सेवाको विनिमय गर्ने निश्चित स्थानलाई बजार भनिन्छ । अर्को शब्दमा बजार भनेको खार स्थान विशेष मात्र नभई विनिमयको प्रक्रिया पनि बजार हो ।
बजारको विभिन्न अवधारणा निम्न रहेको छ ः
Similar questions