Math, asked by shahisangya2, 1 month ago

essay मेरो मनपर्ने ठाउँ in nepali

Answers

Answered by jaismeen8103
5

\huge\tt\pink{answer}

मरो देश नेपाल भारत र चीन जस्ता ठुला राष्ट्रहरु बीचको एउटा सानो राष्ट्र हो। मरो देश नेपाल क्षेत्रफलको आधारमा सानो भए पानी, प्रकृति र कलासस्कृतिले निकै ठुलो छ । उत्तरमा चीन र पूर्व, पश्चिम र दक्षिणमा भारत अवस्थित छ। नेपालमा तीन भौगोलिक क्षेत्र छन्, हिमाल पहाड र तराई हुन्। हिमाली क्षेत्रले ३५% नेपालको जमिन ओगटेको छ। नेपाल को ४२% जमिन पाहाडी क्षेत्र र अरु तराई क्षेत्रले ओगटेकोचा छ।

नेपाल प्राकृतिक सौन्दर्य र संसाधनमा धनी छ। नेपाल एक त्यस्तो देश हो जुन समुद्रसँग जोडिएको छैन। यो विकासोन्मुख देश हो। नेपालको कुल क्षेत्रफल एक लाख सरचालीस हजार एक सय एकासी किलोमिटर वर्ग हो। नेपाल धार्मिक र ऐतिहासिक सम्पदामा धनी छ।

Answered by s16637vedika1909
1

Step-by-step explanation:

Please make me brainlist

Similar questions