essay on mero jeewan ko euta yaatra
Answers
Answer:
सबै मानिसले कुनै न कुनै लक्ष्य लियेरै जन्मेका हुन्छन् । हरेक मानिसको लक्ष्य हुन्छ । हामीमा भएको अन्तरिक क्षमतालाई बुझेर हामीले आफ्नो लक्ष्य पुरा गर्न सक्नुपर्छ । लक्ष्य प्राप्त गर्दा धेरै बाधाहरु आउँछन तर हामीले कहिले हार मान्नु हुदैन् । त्यस्ता मनिस्नै जीवनमा केही गर्न सक्छन् र आफ्नो जीवनलाई अमर बनाई मर्न सक्छन् । उदहारणको रुपमा लक्ष्मी प्रासाद देवकोटा , प्रिथिवी नारायान शाह आदिलाई लिन सक्छौ । तिनीहरुले आफ्नो लक्ष्य प्राप्त गर्न धेरै कठिनाईको सामना गर्नुपरेको थियो । त्यसैगरी हामीले पनि हरेस नखाई अफ्नो लक्ष्य पुरा गर्न आज देखिने लग्नु पर्छ । यदि हामीले बच्चै देखी मेहनत गर्यो भने पछि गएर लक्ष्य पुरा गर्न सजिलो हुन्छ । यो संसारमा हेरक मनिसको केही न केही सिप र कला लिएर जन्मेका हुन्छन । हामीले त्यस क्षम्तालाई बुझेर आफ्नो मेहनेतले त्यसलाई प्रस्फुटन गर्न सक्नु पर्छ । त्यस पछि हाम्रो जीवनमा आरामै आरामै हुन्छ । दुख पछिको सुख मिठो हुन्छ भने झैँ हामीले दुख गरे पछी मात्र सुख प्राप्त गर्न सक्छौ । जीवनमा लक्ष्य चुन्न गाह्रो हुन् सक्छ तर हाम्रो सिपले हामीलाई अगाडि बढन धेरै मौकाहरु दिइरहेको हुन्छ । हामीले त्यस्ता मौकहरुलाई छोड्नु हुदैन । हाम्रो लक्ष्य ठुलो नभई सानो पनि हुन् सक्छ , काम सानो ठुलो भएर हुदैन । हामीले आफ्नो मनलाई लक्ष्य पुरा गर्नमा लगाउनुपर्छ । समस्याहरुलाई पछाडि धखेल्न सक्नुपर्छ र जीवनलाई एउटा रहमा लगाउनुपर्छ ।