World Languages, asked by kabitapariyar, 1 month ago

“एउटा भयानक प्राकृतिक प्रकोपको साक्षी बन्नुपर्दा” शीर्षकमा एउटा रिपोतार्ज तयार पार्नुहोस् ​

Answers

Answered by anonymous5432
17

Answer:

वि .सं. २०७२ को महा भूकम्प वि .सं. २०७२ वैशा ख १२ गते शनि बा र नेपा लको प्रमा णि क समय अनुसा र ११:५६ मा लगभग

३४ कि मी (२१ मा इल) पूर्व-दक्षि णपूर्व बा र्पा कला ई केन्द्रवि न्दु बना ई ७.८ रेक्टर स्केलको भूकम्प १५ कि मी (९.३ मा इल) गहि रा इमा

गएको थि यो ।वि सं १९९०को महा भूकम्प पछि को यो सबैभन्दा ठूलो भूकम्प थि यो । भूकम्पले नेपा ल सरका रको प्रा रम्भि क

जा नका री अनुसा र नेपा लमा मा त्रै ५१६२ मा नि सको ज्या न लि एको थि यो । यस महा भूकम्पका का रण नेपा लसँगै रहेका भा रत,

ची न र बङ्गला देशमा पनि कयौँ मा नि सहरूको हता हा त भएको थि यो । भूकम्पले गर्दा का ठमा डौँ उपत्यका मा रहेका युनेस्को वि श्व

सम्पदा क्षेत्रका शता ब्दी पुरा ना भवनहरू भत्कि एका थि ए जसमा बसन्तपुर दरवा र क्षेत्र पनि रहेको छ।

यस भूकम्पले सगरमा था मा हि मपहि रो जा न सुरु भएको थपे जसका रण नेपा ली र वि देशी गरी २२ जना को हि मपहि रो मा पुरि एका

का रण मृत्यु भएको भने यो हि मपहि रो सगरमा था मा आएको सबैभन्दा घा तक हि मपहि रो बनेको थि यो । भूकम्पले ला ङटा ङ

उपत्यका मा पनि वि शा ल हि मपहि रो नि म्त्या एको थि यो जसका रण २५०जना बेपत्ता भएका थि ए। यस महा भूकम्पका का रण

नेपा लको कयौँ जि ल्ला का हजा रौँ गा उँ तथा बस्ती का सर्वसा धा रणहरू भूकम्पले धक्का दिँ दा घर नष्ट भएका का रण कयौँ को मृत्यु

भएको थि यो भने हजा रौँ मा नि सहरू घरबा रवि ही न बनेका थि ए। यस महा भूकम्पका का रण का ठमा डौँ उपत्यका का युनेस्को द्वा रा वि श्व सम्पदा सूची का सूची कृत स्थल तथा सयौँ वर्ष पुरा ना ऐति हा सि क धरो हरहरू आंशि क रूपमा र केही पूर्ण

रूपमा ध्वस्त भएका थि ए जसमा का ठमा डौँ दरबा र क्षेत्र, पा टन दरबा र क्षेत्र, भक्तपुर दरबा र क्षेत्र, चाँ गुनागुनारा यण मन्दि र, बौ धना थ

स्तूप र स्वा यम्भूना थ स्तूप सा मेल छन्।

नेपाल एक घातक भूकम्पले कमजो र बनेको र मुख्यरूपमा देशको भूवि ज्ञा न र

शहरी करणका का रण भूभौ ति की वि द तथा अन्य वि शेषज्ञहरूले दशकौँ देखि नेपा लमा ठूलो भूकम्प जा नसक्ने भन्दै चेता वनी

दि एका थि ए। यस महा भूकम्पका का रण ६१.८८ मि टर अग्लो नौ तले धरहरा भूकम्पको पहि लो धक्कै का रण ध्वस्त भएको थि यो

भने धरहरा पूर्णरूपमा क्षति ग्रस्त हुँदा यसले कयौँ मा नि सहरूको ज्या न लि एको थि यो जुन युनेस्को द्वा रा मा न्यता प्रा प्त का ठमा डौँ

उपत्यका को वा स्तुकला को एक हि स्सा थि यो ।

वि .सं. २०७२ वैशा ख १२ गते शनि बा रका दि न नेपा ली प्रमा णि क समय अनुसा र ११:५६ मा लगभग ३४ कि लो मि टर (२१ मा इल)

पूर्व-दक्षि णपूर्व बा र्पा कला ई केन्द्रवि न्दु बना ई ७.८ रेक्टर स्केलको भूकम्प १५ कि लो मि टर (९.३ मा इल) गहि रा इमा गएको थि यो ।

यस महा भूकम्पला ई सुरुमा संयुक्त रा ज्य अमेरि का को भूगर्भ सर्वेक्षणले ७.५ रेक्टर स्केलको रहेको प्रति वेदन नि का लेको थि यो भने

चि नि याँ भूकम्प सञ्जा ल केन्द्रले भूकम्पको रेक्टर स्केल ८.१ रहेको प्रति वेदन दि एको थि यो । भा रत मौ सम वि ज्ञा न वि भा गले नेपा ली

समय अनुसा र नेपा लमा ११:५६ र १२:३०मा गरी दुई शक्ति शा ली भूकम्प गएको बता एको थि यो । पहि लो पटक ७.८ रेक्टर स्केल

मा पन गरि एको भूकम्प र त्यसको केन्द्र वि न्दु भएर ८०कि लो मि टरको दुरी मा नेपा लको रा जधा नी का ठमा डौँ बा ट उत्तर–पश्चि मतर्फ

रहेको पत्ता ला गेको थि यो । यस महा भूकम्पको केन्द्रको नजि क भरतपुर सहर परेको थि यो भने भूकम्प महा शा खा का अनुसा र ६.६

रेक्टर स्केलको भूकम्प पहि ला को भन्दा कम शक्ति शा ली रहेको जना इएको थि यो जुन का ठमा डौँ बा ट पूर्वमा ६५ कि मी मा (४०

मा इल) गएको थि यो जसको भूकम्पी य केन्द्र पृथ्वी को सतहभन्दा १० कि मी (६.२ मा इल) गहि रा इमा रहेको थि यो । वैशा ख १२ को

महा भूकम्प आउँदा को समय सयौँ पर्वता रो ही हरूले सगरमा था को चढाई गरि रहेका थि ए। भूकम्पको ती व्र कम्पनका का रण

हि मपहि रो आएको थि यो भने यसलगत्तै भूसख्लन सुरु भएको थि यो जसका रण १७ भन्दा बढी पर्वता रो ही हरूको मृत्यु भएको

थि यो ।

अधि का री हरूका अनुसा र हि उँको वि शा ल पत्र ती व्र गति का सा थ तल खस्कि एका का रण सगरमा था को आधा र शिविर ध्वस्त भएको थि यो जसका रण ३७ भन्दा बढी पर्वता रो ही हरूको घा इते भएका थि ए।सुरुको महा भूकम्पपछि पछि का दिनहरूमा ४.५ रेक्टर स्केल र त्यो भन्दा बढी रेक्टर स्केलका ३८ भन्दा बढी भूकम्पको धक्का महसुस भएका थि ए जसमा ६.८

रेक्टर स्केलको भूकम्प पनि सा मेल छ। संयुक्त रा ज्य अमेरि का को भूगर्भ सर्वेक्षणका अनुसा र भूकम्प जा नुको का रण जमि नको

सतह भन्दा ९ मा इल तल रहेको एक चट्टा न सरेका का रण त्यसले धक्का दिएको जनाइएक‍ थियो

२०आणवि क हति या र फुटे

जत्ति कै शक्ति शा ली थि यो ।

यस महा भूकम्पको तरङ्गी य मा नचि त्र संयुक्त रा ज्य भूगर्भ सर्वेक्षणको के तपाईलेमहसुस गर्नुभयो खण्डमा प्रा प्त

प्रति क्रि या हरूको अनुसा र का ठमा डौँ मा भूकम्पको ती व्रता ९ सम्म पुगेको थि यो । भूकम्पको झट्का छि मेकी देश भा रतको बि हा र,

उत्तर प्रदेश, असम, पश्चि म बङ्गा ल, सि क्कि म, उत्तरा खण्ड, उडि सा , आन्ध्र प्रदेश, कर्ना टक र गुजगु रा त जस्ता प्रमुख

भूभा गहरूसम्म महसुस गरि एको थि यो ।

यसको असर भा रतको रा जधा नी दि ल्ली र रा ष्ट्रि य रा जधा नी क्षेत्रमा पनि महसुस

गरि एको थि यो । सो ही प्रति वेदनका अनुसा र अनुसा र बङ्गला देशको रा जधा नी ढाका मा यस भूकम्पको ती व्रता ४ थि यो । यस

भूकम्पको झट्का केन्द्रबा ट १९०० कि लो मि टर टा ढा रहेको ति ब्बत र ची नका केही भूभा गहरूमा पनि महसुस गरि एको थि यो ।

पा कि स्ता न र भुटा न पनि यस भूकम्पको न्युन झट्का महसुस गरि एको थि यो ।

Answered by binitasunar027
4

Answer:

“एउटा भयानक प्राकृतिक प्रकोपको साक्षी बन्नुपर्दा” शीर्षकमा एउटा रिपोतार्ज तयार पार्नुहोस्

1

SEE ANSWER

Similar questions