(ग) प्रस्तुत अवतरणमा कुन कुरोलाई समाजको विरुद्ध उभिनु
भनिएको हो ?
Answers
कुनै पनि उत्पीडनमा परेका मानिसलाई धर्मले एउटा काल्पनिक संसारमा (जुन कल्पनालोक मात्र हो) लैजाने त्यस्तै क्षमता हुन्छ जस्तो क्षमता अफिमा हुन्छ । यसरी कुनै पनि उत्पीडितका लागि धर्मले एउटा काल्पनकि राहतको रुपमा पलायनको बाटो प्रस्तुत गर्दछ । त्यसका लागि एउटा हृदयहीन संसारमा हृदय, एउटा आत्माबिहीन स्थितिमा आत्मा जुटाइदिन्छ । ठीक यही कारणले धर्म त्यो अफिम हो जसको जनताले स्वयं आफूलाई भुल्याउनका निमित्त आवश्यकता पर्दछ र त्यसबेलासम्म आवश्यकता पर्दछ, जबसम्म जनता यस्तो स्थितिमा फँसेका हुन्छन् । जुन कुरा उनीहरुलाई आफ्नो ज्ञान र नियन्त्रणभन्दा बाहिरको हो भन्ने लाग्दछ । वास्तवमा एंगेल्सले त कतिसम्म लेखेका छन भने सम्पूर्ण धर्म मानिसको दैनन्दिन जिन्दगीलाई नियन्त्रित गर्ने शक्तिहरुको मानिसहरुको मानसपटलमा बनेको काल्पनिक प्रतिबिम्ब बाहेक अरु केही होइन । ड्यरिड मत खण्डन)
यो हातेपःतक ु आफɇमा पूणर् तथा िःथर मागिनद र् ȶिशका होइन भन्नेकुरा ध्यानमा राख्नुजǾरी छ। पाठकहǾलाई
वतमान र् सूचनामा पहँ
चु होस्भन्नेकुरा सिनिƱत ु गनर् सम्भव भएका ठाउँ
मा उच्चायक्तको ु कायार्लयको वबसाइट े तथा
अन्य ॐोतहǾको सन्दभर् उलपलब्ध गराइएको छ। पाठकहǾलाई यी पिरपूरक ॐोतहǾ ूयोग गनर् ूोत्साहन
गिरन्छ।