History, asked by sapkotasabita55, 1 day ago


गा-पृथ्विलाई माता भन्नुको कारण के हो?
हार्मको-​

Answers

Answered by mindmaster63
1

Answer:

bhai mere ko answer nahi pata par mein tere ko beta donga

Answered by Anonymous
1

पृथ्वीलाई माता भनिन्छ किनभने हामी पृथ्वीमा जन्मेका हौं। हामीले यस पृथ्वीबाट वायु, पानी, भोजन जस्ता सबै आवश्यक कुराहरू पाउँछौं।हामी पृथ्वीमा मर्छौं। हामी यस पृथ्वीमा आफ्नो समय बिताउँछौं। हामी पृथ्वीसित सबै थोक गर्छौं। त्यसैले, हामी यसलाई हाम्रो आमा भन्छौं

I hope this helps you

Similar questions