Importance of mother in nepali
language
Answers
Explanation:
उनीले केवल आफ्नो बच्चाको बारेमा मात्र हैन सम्पूर्ण परिवारको ख्याल राख्दिछिन्। उनी परिवारको भावनात्मक मेरुदण्ड हुन्। आमाहरू सबै परिवारको मेरुदण्ड हुन् जसले सम्पूर्ण परिवारलाई बाँध्छ र एकजुट गर्दछ। उनी एक हुन् जसले परिवारको सदस्यको बिरामी र अन्य खराब दिनहरूमा रातभरी नसुती हेरचाह गरेर बिताउँछिन्। उनी खुसीसाथ परिवारमा भएका दुख र सुखका पलहरू सामिल हुन्छिन र सबैलाई मनपर्ने र मन नपर्ने कुरा बुझ्दछिन्। उनी सधै बिहान सबै भन्दा छिटो उठ्छिन्, पुरै घर सफा गर्छिन र सम्पूर्ण परिवारको लागि बिहानको खाजा तयार गर्छिन्। तेसपछि अरु सम्पूर्ण घरका कामहरु जस्तै लुगा धुने, खाना पकाउने नथाकी र नबिर्सि गर्नुहुन्छ। थाकेपछि पनि उनी परिवारका लागि नथाकेको जस् गरि केहि पनि गर्न सधै तयार हुन्छिन।
सबैजनाको जीवनमा आमा अनमोल रत्न हुन्। आमाहरूबिना जीवन साँच्चै अँध्यारो र अँध्यारो हुन्थियो। आमाले आफ्नो हाम्रो लागि खुशीको त्याग पनि गर्छिन। तेसैले हामीले उनले दिएको मायाको बदलामा उनीलाई अझै धेरै माया र सहयोग पुर्याउनु हाम्रो कर्तव्य हो। हामीले उहालाई घरको कम गरेर सहयोग गर्न सक्छौ। जसले गर्दा आमाहरूका अलिकति भएपनि बोझलाई कम गर्ने मदत गर्छ र उनीलाई खुसिपानी लाग्छ। आमाको मुटु सुनको हुन्छ। हामीले तेस्को कदर र समान गर्न जान्नु पर्छ। तेसैले हामीले मे महिनाको १३ गते आमा दिवस उनको माया र परिश्रमको सम्मानका लागि मनाउने गर्दछम। तेसैले उनी हाम्रो सम्पूर्ण जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन।
Importance of Mother
(आमाको महत्त्व)
उनीले केवल आफ्नो बच्चाको बारेमा मात्र हैन सम्पूर्ण परिवारको ख्याल राख्दिछिन्। उनी परिवारको भावनात्मक मेरुदण्ड हुन्। आमाहरू सबै परिवारको मेरुदण्ड हुन् जसले सम्पूर्ण परिवारलाई बाँध्छ र एकजुट गर्दछ। उनी एक हुन् जसले परिवारको सदस्यको बिरामी र अन्य खराब दिनहरूमा रातभरी नसुती हेरचाह गरेर बिताउँछिन्। उनी खुसीसाथ परिवारमा भएका दुख र सुखका पलहरू सामिल हुन्छिन र सबैलाई मनपर्ने र मन नपर्ने कुरा बुझ्दछिन्। उनी सधै बिहान सबै भन्दा छिटो उठ्छिन्, पुरै घर सफा गर्छिन र सम्पूर्ण परिवारको लागि बिहानको खाजा तयार गर्छिन्। तेसपछि अरु सम्पूर्ण घरका कामहरु जस्तै लुगा धुने, खाना पकाउने नथाकी र नबिर्सि गर्नुहुन्छ। थाकेपछि पनि उनी परिवारका लागि नथाकेको जस् गरि केहि पनि गर्न सधै तयार हुन्छिन।
सबैजनाको जीवनमा आमा अनमोल रत्न हुन्। आमाहरूबिना जीवन साँच्चै अँध्यारो र अँध्यारो हुन्थियो। आमाले आफ्नो हाम्रो लागि खुशीको त्याग पनि गर्छिन। तेसैले हामीले उनले दिएको मायाको बदलामा उनीलाई अझै धेरै माया र सहयोग पुर्याउनु हाम्रो कर्तव्य हो। हामीले उहालाई घरको कम गरेर सहयोग गर्न सक्छौ। जसले गर्दा आमाहरूका अलिकति भएपनि बोझलाई कम गर्ने मदत गर्छ र उनीलाई खुसिपानी लाग्छ। आमाको मुटु सुनको हुन्छ। हामीले तेस्को कदर र समान गर्न जान्नु पर्छ। तेसैले हामीले मे महिनाको १३ गते आमा दिवस(Mother's day) उनको माया र परिश्रमको सम्मानका लागि मनाउने गर्दछम। तेसैले उनी हाम्रो सम्पूर्ण जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन I
✨तपाईँलाई भेटेर खुशी लाग्यो✨