Social Sciences, asked by Sinthiya9871, 4 hours ago

जातीय भेदभाव र छुवाछुत अमानवीय व्यवहार हो, यस भनाइमा वक्तृता तबार पार्नुहोस् रकक्षामा बक्तृत्वकला प्रतियोगिता गर्नुहोस् ।​

Answers

Answered by Anonymous
16
  • १६०. भेदभावपूर्ण व्यवहार गर्न नहुनेः (१) कानूनमा अन्यथा व्यवस्था भएकोमा बाहेक कानून बमोजिम अधिकार प्रयोग गर्ने अधिकारीले त्यस्तो अधिकार वा सामान्य कानूनको प्रयोग गर्दा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारीरिक अवस्था, अपाङ्गता, स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा कुनै पनि नागरिकमाथि जानीजानी भेदभावपूर्ण व्यवहार गर्न हुँदैन ।
Similar questions