Social Sciences, asked by grgsanu2019, 6 months ago

kabita of mom in nepali ​

Answers

Answered by him2872
0

Answer:

here:

Explanation:

म चाँडै आउँदै छु …..

जुन हातहरुले मलाई पाइला चाल्न सिकाए,

आज तिनै हातहरु काँप्दैछन,

तिम्रो “ठुलो मान्छे बन्नु!”भन्ने आशिर्वाद पनि लगेछ क्यारे

म त यती ठुलो भएछु कि

तिम्रो पसिनाले बनाएको हाम्रो महल आजकल झुपडी लाग्न थालेको छ |

Answered by Anonymous
6

उत्तर:-

मेरी आमा

प्राण भन्दा प्यारी मेरी आमा,

भग्वान भन्दा ठूलो मेरी आमा।

हजारै चोट सहेर पनी,

मेरो ओठ्मा मुस्कान फुलौचीं।

कतिपल्ट मेरो खुशिको निम्ती,

अफ्नो दुख भुलौचीं।।

परी भन्दा सुन्दर मेरी आमा,

जुन भन्दा शीतल मेरी आमा।

म हास्दा उनी हास्चीन्ं,

म रुदा उनी रुन्छिन् ।

मेरो हरेक सुखमा उनी हुन्छिन्ं,

मेरी हरेक दुखमा उनी हुन्छिन्ं।।

फूल भन्दा कोमल मेरी आमा,

नु भन्दा निर्मल मेरी आमा।।

___________________________

अधिक जानकारी:-

  • कविता लेख्दा, र्ह्य्मींग हुनूनै पर्चा भने जरूरी छैन।
  • त्या राम्रो री आफ्न मनका कुरा हरऊ लेख्नुहोस।
  • त्योस्को टाईटल सग त्योस्को पंखती हरु मिल्नु पर्स।

Similar questions