World Languages, asked by nalej42, 6 hours ago

ख) प्राणी र वनस्पतिका विचमा रहेका अन्योन्याश्रित सम्बन्धले पृथ्वीमा जीवको
अस्तित्व सम्भव भएको हो ।​

Answers

Answered by banajapattanaik5
3

Answer:

प्राणी र वनस्पतिका विचमा रहेका अन्योन्याश्रित सम्बन्धले पृथ्वीमा जीवको

अस्तित्व सम्भव भएको हो ।

Answered by sworupchaulagain6
6

Answer:मानिस वनस्पति जगत्बाट खाद्य तत्त्वका साथै अक्सिजन प्राप्त गर्दछन् । खाद्य तत्त्व र अक्सिजनका अभावमा प्राणीको अस्तित्व कायम हुन सक्दैन । त्यस्तै वनस्पति जगत्ले पनि आफूलाई चाहिने हावा र खाने कुरा जीवजन्तुबाट प्राप्त गर्दछन् । मानिसका मलमूत्र, सडेगलेका चिज बोट बिरुवालाई अस्तित्ववान् बनाउने प्रमुख खाद्य सामगी्र हुन् । यिनको अभावमा वस्पति जगत् वा बोट बिरुवाको अस्तित्व सङ्कटग्रस्त बन्दछ ।  

Explanation:पृथ्वीका सम्पूर्ण प्राणी र वनस्पतिको सम्बन्ध नङ र मासुको जस्तो हुने गर्दछ । यस्तो सम्बन्ध हरेक प्राणी र वनस्पतिसँग रहेको हुन्छ । प्राणी र वनस्पतिको अस्तित्व कायम गर्न यिनीहरुका बिच गहिरो र अटुट सम्बन्ध रहेको तथ्यलाई माथिको अंशमा उल्लेख गरिएको छ ।

Similar questions