Social Sciences, asked by dipeshthapa455, 1 day ago

१. नागरिक कर्तव्यलाई कसरी परिभाषित गर्न सकिन्छ ?​

Answers

Answered by Evyaan7
2

संविधानले देशको इतिहासमै पहिलोपल्ट नागरिकलाई ‘कर्तव्य’ को दायरामा बाँधेको छ। २०४७ को संविधानको भाग ३ मा ‘मौलिक हक’ मात्र थियो। वर्तमान संविधानमा त्यही भागमा ‘मौलिक हक र कर्तव्य’ राखिएको छ। देशमा हक–अधिकारका युद्ध–आन्दोलन धेरै भए। प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा नागरिक अधिकारसम्पन्न हुँदै गए।

@EVYAAN.

Similar questions