Social Sciences, asked by samriddhishrestha, 1 month ago

नेपालमा पाइने ४ प्राकृतिक स्रोतहरू​

Answers

Answered by mohitchaudhary55555
1

Answer:

नेपाल क्षेत्रफलमी सानो मुलुक भयापनी प्राकृतिक सम्पदाले सम्पन्न छ। नेपाल जलस्रोतको दोस्रो धनी देश मानिया छ। संसारको सर्वोच्च शिखर सगरमाथा लै नेपालमि रया छ। नेपालमि अग्ला हिमालहरु, हरियाली फाँटहरु, उर्वर उपत्यका, बेशी, ठुलाठुला नदीनाला, झरना, हरियाली बनजंगल अादि रयाछन।नेपालका प्राकृतिक सम्पदाको सम्बर्द्धन का निम्ति वन्यजन्तु अारक्ष, संरक्षण क्षेत्र अादी छुट्याईयाछन।नेपालको हावापानी विभिधताले भरियाछ।फरक ठउर फरक फरक किसिमका बोटविरुवाहरु, फरक जीवजन्तू रे फरक चराचुरुङ्गी पाईन्छन।नेपालको विभिन्न भुभागमि फलाम, कोईला, ग्यास, तामा अादीका खानि रया अध्यानले पुष्टि अर्याछ।हिमालको माटोमी जडिबुटी प्रसस्तै पाइनाछन, तसोई अरि पहाडको माटो फलफुल रे तरकारी खेति का निउति उपयुक्त छ। तराईको मलिलो माटो खाद्यान्नको भण्डार मानिन्छ। नेपालका बनजंगलमि डाँफे, मुनाल, कालिज, कोईली, मयुर लगायका पंक्षी संगै बाघ, भालु, गैडा, हात्ती, अर्ना, चित्तल, जरायो लगायतका जनावरको बासस्थान रयाछ।

Answered by dass70652
1

Answer:

Give me thanks I also give you thanks

Similar questions