World Languages, asked by dhunganaangel3, 5 hours ago

नैतिक शिक्षा आजको आवश्यकता
plz do it​

Answers

Answered by akanksha1536
4

Answer:

आज हाम्रो समाज जसरी विकास हुँदै गईरहेको छ । त्यसरी नै व्यक्ति तथा मानिसहरु पनि आ–आफ्नै तरिकाले अर्थात व्यक्तिगत स्वार्थ, झगडा, लोभ, क्रोध, असहिस्नुता, साम्प्रदायीकता, भाषागत विभेद जस्ता सागुरो सोचवाट गुज्रिरहेको छ । यस्तो सोँचवाट ग्रसित हाम्रो समाजलाई सकारात्मक रुपान्तरण गर्नु एउटा चुनौती हाम्रो लागि रहेको छ । साथै यो महत्वपुर्ण विषय बन्न गएको छ । त्यसैले यस विषयका वारेमा चर्चा गर्नु सान्द्रभिक ठानी यस अंक मा विषय उठान गरिएको छ ।

त्यसले आज हामी चर्चा गर्दैछु नैतिक शिक्षाका वारेमा जसको ज्ञान र प्रयोग वाल्य अवस्थावाट नै हुनु पर्दछ । शिक्षाको माध्यम अनि त्यसको उचित प्रयोगवाट हरेक व्यक्तिले आफुलाई सक्षम बनाउन सक्दछ । शिक्षा कै माध्यमवाट व्यक्तिले आफ्नो क्षमता , व्यवहार , उदेश्य, समाजप्रतिको अवधारणा र प्रयावरण सम्बधि सोँचको विकास गर्दछ । यी सबै क्षमताहरुको अभिबृद्धिकालागि मानिस नैतिकवान हुनु त्यत्तिकै जरुरी हुन्छ ।

नैतिक शिक्षा त्यस्तो शिक्षा हो जसको माध्यमवाट असल व्यक्ति, असल समाज , र असल चरित्र को निर्माण गर्न सक्दछौ । नैतिक शब्द आफैमा नीति+इक मिलेर बनेको शब्द हो जसको अर्थ निती हरुको पालन गर्नु हो । जव मानिसहरुवाट नीतिको पालन हुन्छ । तव मात्र समाजमा सकारात्मक सोच को विकाश हुन्छ । नागरिकहरुमा आफ्नो दायित्वको बोध हुदै जान्छ र समाज सकारात्मक तरिकावाट अगाडि बढ्दै व्यक्ति, अर्थात मानिसहरुमा सदाचार, विनम्रता,सद्भाव,प्रेमभाव , श्रद्धा , परोपकार जस्ता सकारात्मक पक्ष ले स्थान पाउदछन् ।

Answered by NehaTheQueen
3

Answer:

hey don't leave brainly plz

ur friends r waiting 4 u go and talk with them don't date to leave brainly plz sis

a computer is an electronic device

Neha(Sarifbacchihere)

i will give u points if u need but plz don't leave brainly

Similar questions