World Languages, asked by Anonymous, 4 months ago

Question:1
अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर :

•मुटु
•चौतारी  
•स्पर्श 
•पसिना
•ज्वाला
•पेट भर्नु
•जाडो छोप्नु






Question:2
"म बिद्यार्थी" शीर्षकमा कविता लेख ।


Class:8

Subject:Nepali

Ignore it if u don't know.....

Answers

Answered by Anonymous
11

Question:1

अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर :

·मुटु:मेराे मुटुमा मेराे देश छ।

·चौतारी:चौतारीकाे शीतल छायाले मेराे गाउकाे याद आउछ।

·स्पर्श:आमाकाे प्याराे हातकाे स्पर्श नै सबैभन्दा प्याराे हुन्छ।

·पसिना:आफ्नाे पसिनाकाे कमाइ सबैभन्दा मिठाे हुन्छ।

·ज्वाला:रीसाएकाे मान्छे ज्वाला भन्दा कम हुदैन।

·पेट भर्नु :अहिलेका मानिसलाइ आफ्नाे पेट भर्न पाए पुग्छ।

·जाडो छोप्नु:एकसराे जाडो छोप्ने लुगा भए म सन्तुष्ट हुन्छु।

Question:2

"म बिद्यार्थी" शीर्षकमा कविता लेख ।

                                          म बिद्यार्थी

म त एउटा  बिद्यार्थी पढ्ने मेराे काम

पढिगुनी ठूली भइ राख्छु देशकाे नाम

पढिगुनी ठूली मान्छे देशका लागी बन्छु

फैलाउनेछु देशकाे नाम कर्णधार म भन्छु ।१।

Hope it helps you

अाशा छ  बुनु  मलाइ बिर्सिएकी छैनाै म कुशा पाेखरेल

Answered by menukarimal
4

Answer:

" मनाेहरकाे " सुलटाे अईथ

Similar questions