Social Sciences, asked by chubbyspa, 2 months ago

समुद्र सतहबाट कति मिटरसम्मको उचाइ भएको प्रदेशलाई तराई भनिन्छ ? *
1 point
समुद्र सतहबाट ५६ मिटरको उचाइदेखि करिब ६०० मिटरको उचाइसम्मको क्षेत्र
समुद्र सतहबाट ५७ मिटरको उचाइदेखि करिब ६०० मिटरको उचाइसम्मको क्षेत्र
समुद्र सतहबाट ५९ मिटरको उचाइदेखि करिब ९०० मिटरको उचाइसम्मको क्षेत्र
समुद्र सतहबाट ५९ मिटरको उचाइदेखि करिब ६०० मिटरको उचाइसम्मको क्षेत्र

Answers

Answered by SudarshanD
1

Answer:

समुद्र सतहबाट ५७ मिटरको ऊँचे देखि करिब ६०० मिटरको उचे सम्मको क्षेत्र

Similar questions