Hindi, asked by shakshyamshahi, 11 months ago

१) तलका बुँदाहरूका आधारमा कथा लेखेर देखाउनुहोस्ः
कुनै जङ्गलमा एक तपस्वी बस्नु... तपस्वी अत्यन्त दयालु हुनु... जङ्गलमा एउटा सिंह पनि
बस्नु... सिंह खुट्टामा का“डो बिझेकाले हि“ड्न नसकेर सुत्नु... तपस्वी डुल्दै सिंहको नजिक
पुग्नु... सिंहको अवस्था देखेर तपस्वीको मनमा दया लाग्नु... तपस्वीले सिंहको खुट्टामा
बिझेको का“डा झिकिदिनु... एक दुई दिनमा सिंह तन्दुरुस्त हुनु... सिंह सधैँ तपस्वीको
आश्रम नजिक बस्ने गर्नु... एक दिन तपस्वी ध्यानमा मग्न हुनु... उनले आँखा खोल्दा
एउटा सर्प मुख बाएर बसेको देख्नु... तपस्वीले सर्पको मुखमा हेर्नु... मुखमा काँडो
बिझेको देख्नु... चिम्टीले बिस्तारै काँडो झिकिदिनु... सर्पले मणि उकेलेर हिँड्नु...
तपस्वीको आश्रममा रातको समयमा मणिले जगमग उज्यालो हुनु... मणि चोर्न राति
चोर आउनु... मणि लिएर भाग्न लाग्दा सर्पले बेर्नु... सिंहले झम्टन खोज्नु... तपस्वी
बिउ“झनु... तपस्वीले सर्प र सिंहलाई सम्झाउनु... चोरले कान समातेर माफ माग्नु...
मणि तपस्वीलाई नै दिनु... तपस्वीले अबदेखि चोरी डकैती छोड्छु भन्न लगाउनु...
चोरले मान्नु ।
please fill the dots
Soory but its nepali subject i couldn't find it...

Answers

Answered by umeshkumargupta5656
0

Answer:

तलका बुढाको आधारमा एउटा कथा तयार गर्नुहोस्

Answered by karkiprayash456
0

Explanation:

give me answer of questions

Similar questions