World Languages, asked by willteachyou, 11 hours ago

, तलकाे गद्यांशबाट चार वटा बुँदा टिपाेट गरी सारांश लेख्नुहाेस् : ५ प्राचीन कालमा कागजकाे आविष्कार नभएकाे हुनाले ताडपत्र अथवा भाेजपत्रमा ग्रन्थचित्र काेर्ने परम्परा थियाे । ताडपत्र ताड रुखका लामा लामा पात सुकाएर त्यसमा चित्र काेर्न मिल्ने गरी तयार पारिन्छ । ताडका पातहरू तीन इन्च जति चाैडाइ र बिस इन्च जति लम्बाइका हुन्छन् । त्यस्तै भाेजपत्र एक प्रकारकाे लेकाली जातकाे रुखकाे बाेक्रा हाे । यस्ता बाेक्रालाई लामाे किताबका पाना जस्ताे रूपमा निकालेर सुकाई तिनमा चित्र काेरिन्छ । यसरी भाेजपत्र, ताडपत्र तथा कागजमा लेखिएका यस्ता प्राचीन ग्रन्थलाई हस्तलिखित ग्रन्थ भनिन्छ । यिनै ग्रन्थहरूमा प्रयाेग भएका चित्रलाई ग्रन्थचित्र भनिन्छ ।

Answers

Answered by aalimashamim0
1

Answer:

I don't understand the question

Similar questions
Math, 6 hours ago