दो गई कविता में आए साँध विचोद के योग्य शब्दों को रेखांकित कीजिए।
शुभारभ कर दो अब तुम सब कर दो एक नया आगाज।
जौलाकाश को छूकर आएँगे, मिलकर चलेगे हम सब साथ।
परमात्मा को याद करेंगे, करेंगे हम विद्याभ्यास।
गायक को भौते मिलजुलकर छेड़ेंगे एक नया राग।
Answers
Answered by
0
ह— देवनागरी वर्णमालाको तेत्तीसौँ व्यञ्जन, स्वरयन्त्रमुखी, कण्ठ्य, सङ्घर्षी, घोष, महाप्राण व्यञ्जन वर्ण; संस्कृत परम्पराअनुसार ऊष्म र नेपाली उच्चारणअनुसार श्वसित ध्वनि; लेख्य रूपमा सो वर्ण वा ध्वनिको प्रतिनिधित्व गर्ने लिपिचिह्न; दुईगोडे ह; हली ह ।
हँ— वि॰ बो॰ [सं॰ हुम्] १. प्रायः आफूभन्दा साना व्यक्तिको बोलावटको प्रत्युत्तरमा भनिने शब्द; हइ । २. आश्चर्य, विस्मय, जिज्ञासा, स्मृति आदि प्रकट गर्दा मुखबाट अकस्मात् निस्कने शब्द । ३. कुराकानीका अवसरमा केही कुरो नसुनी वा स्पष्ट नभई दोहोथ्याउन जोड दिने शब्द । ४. शारीरिक दुःख, पीडा आदिमा शरीरबाट निस्कने शब्द; अँ ।
हँकाइ— ना॰ [रू हाँक् (+आइ॰] मोटर, बग्गी आदि हाँक्ने भाव, क्रिया वा प्रक्रिया; वाहन चलाउने काम । [ > ] हँकाइनु— क॰ क्रि॰ हाँक्न लाइनु । हँकाउनु— प्रे॰ क्रि॰ हाँक्न लाउनु । हँकुवा— वि॰ १. रथ, बग्गी आदि चलाउने वा हाँक्ने; हाँकिएको । ना॰ २. हाँक्ने व्यक्ति; चालक ।
हँखी— ना॰ [नेवा॰] सोझो गरी काठ काट्न वा चिर्न काठमा चिनु लाइने कालो रबको धागो बेर्ने सानो लट्टाई ।
हँगालो— ना॰ [हाँगो+आलो] १. जमिनको गहिरो भाग उठाउन रूखका हाँगाबिँगा छापिएको ठाउँ । २. त्यसरी छापिएका हाँगाबिँगा ।
हँडिक— ना॰ रुपियाँपैसा वा यस्तै अन्य वस्तु केही समयका लागि सापटी लिन विश्वासका लागि दिइने वस्तु; धितो; धरोट ।
हँडिदो— वि॰ १. सडेर वा बिग्रेर हरियो भावको देखिने; अमिल्चो र उग्लिएको स्वाद भएको (पानी, मही आदि) । २. रगत, बोसो आदिको भाग मिसिएको र हल्का रातो (पानी॰ ।
हँपाइ— ना॰ [हाँप्+आइ] हाँप्ने भाव, क्रिया वा प्रक्रिया ।
हँसमुख— वि॰ [हाँस्+मुख] १. सधैँ हसिलो मुख हुने; बोलीवचनमा प्रसन्न मुद्रा भएको । २. हँसीमजाक गर्ने; ठट्यौलो; विनोदी ।
हँसाइ— ना॰ [रू हाँस् (+आइ॰] १. हाँस्ने भाव, क्रिया वा प्रक्रिया । [ हँसाउ+आइ] २. हँसाउने भाव, क्रिया वा प्रक्रिया । [ > ]
हँसाइनु— क॰ क्रि॰ हाँस्न लाइनु । हँसाउनु— प्रे॰ क्रि॰ हाँस्न लाउनु; हाँस्ने पार्नु; हाँसो उठाउनु । हँसालु— वि॰ हँसिलो प्रकृतिको; हाँस्ने स्वभावको ।
हँसिया— ना॰ [प्रा॰ असिअ] हातले बिँड समातेर घाँसपराल आदि काट्ने, टुप्पासम्म घुमेको फलामे हतियार; आँसी ।
हँसिलो— वि॰ [हाँस+इलो] १. सधैँ हाँसिरहेझैँ देखिने; प्रसन्न (अनुहार) । २. हाँस्ने प्रकृति भएको; हँसमुख । ३. हँसीठट्टा गर्ने; ठट्यौलो; विनोदप्रिय ।
हँसुली— ना॰ [हँसिया+उली] हँसियाका आकारको प्रायः तराईतर्फका स्त्रीहरूले गलामा लगाउने सुनचाँदीको एक प्रकारको गहना ।
हँसुवा१— ना॰ [रू हँसियो हँसियाजस्तै घाँस, पराल काट्न प्रयोग गरिने, बीचमा भाँचिएको फलामे हतियार ।
हँसुवा२— वि॰ [हाँस्+उवो १. हँसीदिल्लगी गर्ने प्रकृतिको; ठट्यौलो; मजाकी । २. हाँसी मात्र रहने; आफू हाँस्ने र अरूलाई पनि हँसाउने ।
हँसेउली/हँस्यौली— ना॰ [हाँसो+एउली/यौली] १. हाँसो उठाउने खालको ठट्यौलो कुराकानी । २. नभएको गफ हाँकेर आकाशपाताल जोर्ने काम; ठट्टा; दिल्लगी । ३. सानो हास्यअभिनय; प्रहसन । ~ ठट्यौली— ना॰ आफुसमा गरिने हाँसो र ठट्टा; हँस्यौली र ठट्यौली ।
हँस्यौलो— वि॰ [हाँस्+यौलो] १. सधैँ प्रसन्न अनुहार भएको; हँसिलो । २. हँसीदिल्लगी गर्ने; ठट्यौलो । ना॰ ३. हँस्यौली ।

Similar questions
Math,
5 months ago
English,
5 months ago
Sociology,
11 months ago
Biology,
11 months ago
Social Sciences,
1 year ago