English, asked by dipak271, 7 months ago

विषयः नेपाली
६)
तलका शब्दको अर्थ लेख:
प्रतिज्ञा, परास्त, अधीनस्थ, विलास, विकट, अथाह, चिनो, आयातित, इच्छाशक्ति, जर्जर
तलका शब्दलाई अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर
पो, रतन्धो, एक थुकी सुकी सय थुकी नदी, कान समाउनु, प्राविधिक
शब्दभण्डार क) ५ वटा पर्यायवाची, १० वटा विपरीतार्थक, ५ वटा अनेकारर्थी शब्दको उदाहरण पग गर।
ख) पृष्ठ १५ को नं.६
पदवर्गः पृष्ठ २३ को १४औं अनुच्छेद पढी नाम, सर्वनाम, विशेषण, क्रियापद अलग तालिकामा देखाऊ।
कालः पृष्ठ ११ को नं. ११ र ६८ को नं. ६
व्याकरणिक कोटी पृष्ठ ७६ को नं २
अनुच्छेदः पृष्ठ २५ को नं. ३
जीवनी लेखन सिर्जनात्मक अभ्यास पृष्ठ २६ को नं ६
'हाम्रो समाजमा मानव बेचविखन' शीर्षकमा १५० शब्दसम्मको अनुच्छेद लेख।
तलका प्रश्नको उत्तर लेख।
दुई मितको कथामा कुन प्रकारको मित्रताको चर्चा गरिएको छ ।
ख) पृष्ठ ३७ को नं. ८
ग) व्याख्या गर: पृष्ठ १६, नं. ३ को ख
-समाप्त-​

Answers

Answered by roshaniyadav399
0

Answer:

Are u from grade nine

Explanation:

if then then I can help u

Similar questions