WRITE STORY IN NEPALI. who ever will write at first I will mark him/her brainliest .
Answers
Explanation:
is this ok.if yes as per your promise..
Answer:
एक राज्यमा अकबर नाम गरेका राजा बस्दथे। त्यो राज्यमा सबैले न्याय पाउंथे, र अपराधीले दण्ड पानी पाउंथे। अकबर राजालाई राम्रो सल्हाहा दिन त्यहाँ उनको मन्त्री बिरबल थियो।
Explanation:
Step 1: एक राज्यमा अकबर नाम गरेका राजा बस्दथे। त्यो राज्यमा सबैले न्याय पाउंथे, र अपराधीले दण्ड पानी पाउंथे। अकबर राजालाई राम्रो सल्हाहा दिन त्यहाँ उनको मन्त्री बिरबल थियो।
Step 2: एक पटक, एक धनी व्यापारी राजा अकबरको दरबारमा मद्दत लिन आएछ । त्यो ब्यापारीको घरमा चोरी भएको रहेछ र उसलाई शंका रहेछ कि उसको अमुल्य सामान कुनै न कुनै एक नोकरले चोरेको हो। धेरै सोधपुछ र तलासी गर्दा पनि उसले आफ्नो सामान नभेटाएर चोर पत्ता लगाउनु पर्यो भन्दै सहयोग माग्न आएको रहेछ ।
सबै कुरा बुझेर बीरबलले एउटा चतुर योजनाको बनायो र व्यापारीका नोकरहरुलाई बोलाए ।
Step 3: उसले प्रत्येक नोकरलाई एउटै लम्बाइको एक-एक ओटा लाठी दियो । अनि उनले उनीहरुलाई भने: “तिमीहरुमै एक जना चोर छौ । मैले सबैलाई एउटै लम्बाईको लाठी दिएको छु। जसले त्यो सामान चोरेको हो, उसको लाठी भोलि दुइ इन्च बढ्नेछ। भोलि सबैको लाठी नाप्छु र चोर पत्ता लगाउँछु ।
Step 4: भोलिपल्ट बीरबलले नोकरहरुलाई फेरि बोलाए र पालै पालो लाठीको नाप लिगे । उनले देखे कि एक नोकरको लाठी अरु सबैको लाठी भन्दा दुई इन्च छोटो थियो ।
मूर्ख चोरले, बिरबलले भनेको कुरा सत्य ठानेर, भोलि दुइ इन्च बढ्ला भनेर आफ्नो लाठीलाई दुई इन्च छोटो काटेको थियो ।
यसरी बिरबले चोर पत्ता लगाए र अकबर राजाले चोरलाई सहि सजाय दियो।
Learn more about similar questions visit:
https://brainly.in/question/27608160?referrer=searchResults
https://brainly.in/question/37035859?referrer=searchResults
#SPJ3