CBSE BOARD X, asked by piesnaahgurung, 10 days ago

यात्री-भनेर कवितामा कविले कसलाई‌ सम्बेधन गरेका छन। (कक्षा १०,यात्री कविता)​

Answers

Answered by simran5144
1

Answer:

महाकवि लक्ष्मीप्रसाद देवकोटाको 'यात्री' कविता मैले २०२९ सालमा पहिलोपटक पढेको हुँ । काव्यको मर्म खोतलेर पढाउने गुरु थिएनन् । हरफहरू अध्ययन गर्‍यो । त्यसका पछाडि कति गहिरो सन्देश छ, त्यो थाहै नपाई समय खेर हाल्यो । कण्ठ गर्नपट्टि लागियो । केके न जानेको छु भन्ने घमण्डले गद्र्धन फुलायो । जमघटमा सामेल हुँदा नसुहाउने लवजमा बर्बरायो । महाकवि देवकोटाको कविता पो त भन्यो । छेउ न टुप्पो केही नसमायो ।

Similar questions