Math, asked by rajkaransah18, 3 months ago

। यदि कुनै निश्चित सङ्ख्यालाई यसका दुई अङ्कहरूको योगफलले भाग गरियो भने भागफल 7 र शेष 3 हुन्छ । यदि
अङ्कहरूको स्थान बदलियो र उक्त परिणामलाई अङ्कहरूको योगफलले भाग गर्दा भागफल 3 र शेष 7 हुन्छ । सो सङ्ख्या
पत्ता लगाउनुहोस् ।
If a certain number is divided by the sum of its two digits, the quotient is 7 and remainder is 3. If the digits
are inverted and the resulting number is divided by the sum of the digits, the quotient is 3 and the
remainder is 7. Find the number.
Algebra​

Answers

Answered by rkekka865
0

Answer:

I hope this is helpful for you

Attachments:
Similar questions