Hindi, asked by prathamgupta33068, 6 months ago

अनलाईन दोस्रो अर्धवार्षिक परिक्षा । कक्षा 9. 21/08/2020.

क. तिमीले जानेका कुनै 10 वटा प्रचलित उखानहरु लेख । (10)

ख. पयार्यवाची शब्द । (10)
1. घर
2. आमा
3. साथी
4. घाम
5. आकाश
6. इनाम
7. नदी
8. अमर
9. आँखा
10. इच्छा

ग. तिम्रो घरमख हुनेवाला कुनै एक खुशीको कार्यक्रमको बिषयमा वर्णन गर्दै त्यसमा निमन्त्रणा दिएर साथीलाई पत्र लेख । (10)

घ. विपरीतार्थक शब्द । (10)
1. हिंसा
2. हर्ष
3. सुक्ष्म
4. आरोह
5. इज्जत
6. आस्तिक
7. आमोद
8. घमण्ड
9. दाता
10. चंचल

डः इन्द्रबहादुर राईको बारे साहित्य परिचय देऊ । (10)​

Answers

Answered by bithikaa621740
0

Answer:

hhuuuyrdfhjtfcvhhbshjejrhiridjjuhfhjsijshdhydyeh8rigehdhijfh93jcjh heu3hxbuuhdvujghhiwijwphhjuncisnxvchncjcnfmfoo2f hdhxonhehhdywodib

Similar questions