Hindi, asked by kanwarsangeeta30, 3 months ago

ईशावास्योपनिषद् कति-कति मंत्रा:संति?

Answers

Answered by Sampurnakarpha
0

Answer:

अधिकांश हिन्दूहरूलाई आफ्नो धर्मग्रन्थ पढ्ने फुर्सद छैन । वेद, उपनिषद त टाढाको कुरा उनीहरू गीतासम्म पनि पढ्दैनन् जब कि सरसर्ती पढ्ने हो भने यसलाई एक डेढ घन्टामै पढिसकिन्छ । जब कि कतिपय अवस्थामा मानिसहरू सात सात दिनसम्म भागवत पुराण सुन्न, रामचरितमानस तथा रामायण अखण्ड पाठ गर्न वा नवाह लगाउन समेत फुर्सद निकाल्छन् अथवा घरमा सत्यनारायण आदि पूजा तथा कथा श्रवण गर्नका लागि समय निकाल्छन् ।  

शास्त्रहरूलाई दुई भागमा बाँडिएको छ श्रुति र स्मृति । श्रुति भन्नाले वेद बुझिन्छ जुन हिन्दूहरूको धर्मग्रन्थ हो वा भनौं यो हिन्दूहरूको संविधान हो । स्मृतिअन्तर्गत इतिहास, पुराण, रामायण, महाभारत तथा विभिन्न स्मृतिहरू पर्दछन् । वेदको सार उपनिषद हो भने उपनिषदहरूको सार गीता हो ।

Explanation:

Similar questions