नाम केलाई भनिन्छ?????????its nepali subject.
Answers
Answered by
10
Explanation:
Hope it helps you!!!!!
Attachments:
Answered by
1
Answer:
काे र के का उत्तरमा aune शब्दहरुलाई नाम भनिन्छ, jastai:-
Explanation:
1. काे का उत्तरमा aune शब्दहरु:
mahesh, priyanka, dipak, kaka, choro, manche, didi, pasang....
2.के का उत्तरमा aune शब्दहरु:
घर , पानी, तेल, मित्रता, हिँडाइ, बाेली, विचार.......
अथवा , व्यक्ति, वस्तु,स्थान,जनावर, तथा भाव वा अवस्था बुभाउने शब्दलाई नाम भनिन्छI
Hope I helped.
Similar questions