national anthem of nepal
Answers
Sayaű thűgā phūlkā hāmī, euṭai mālā nepālī
Sārwabhaum bhai phailiekā, Mechi-Mahākālī
Prakritikā kotī-kotī sampadāko ā̃chala,
bīrharūkā ragata le, swatantra ra aṭala
Gyānabhūmi, śhāntibhūmi Tarāī, pahād, himāla
Akhaṇḍa yo pyāro hāmro mātṛibhūmi Nepāla
Bahul jāti, bhāṣhā, dharma, sãnskṛti chan biśhāla
Agragāmī rāṣhṭra hāmro, jaya jaya Nepāla
HOPE IT HELPS YOU!!!
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-माहाकाली।
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली
सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली सार्वभौम भई फैलिएका, मेची-माहाकाली।
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल
प्रकृतिका कोटी-कोटी सम्पदाको आंचल वीरहरूका रगतले, स्वतन्त्र र अटल।
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल
ज्ञानभूमि, शान्तिभूमि तराई, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल
बहुल जाति, भाषा, धर्म, संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो, जय जय नेपाल।