"परीक्षण हाे,नहुन पनि सक्छ।तर म बिगत धेरै वर्षदेखि यही क्षेत्रमा काम गरीरहेकाे छु।मानिसका नजिकका संरचना भएका धेरै पशुहरूमा याे सफल पनि भइसकेकाे छ।मलाई लाग्छ याे मानिसमा पनि सफल हुनेछ र यस्ताे महत् कार्यका निम्ति म स्वयं यसमा दिलाेज्यानले लागिपर्ने छु।"
क)यस पाठका लेखक र पाठकाे नाम लेख्नुहाेस्।
ख)परीक्षण भनेर यहाँ कुन परीक्षणकाे कुरा गरिएकाे छ?
ग)यस पंक्तिका वक्ता काे हुन अनि वक्ताले माथिका कुरा कुन प्रसङ्गमा भनेका हुन् स्पष्ट पार्नुहाेस्।
Answers
Answered by
1
hi Suprinachhetri40 you are so cute I can't control my self to write this that you are my cru......
Similar questions