Hindi, asked by parajulisophiya89, 1 month ago

पदवर्ग-कुरा,जान fastttttt plz ans

Answers

Answered by sumitbju25
2

Explanation:

धातु +नु/आइ = नाम

धातु +ने/एको/एका/एकी/तो /दो= विशेषण

धातु+न/एर/इ/एन्जेल/तै/दै=क्रियाविशेषण

को/के/कसलाई उत्तर आउने = नाम

कुन/कत्रो/कस्तो/कसको/कति को उत्तर आउने = विशेषण

कतिको उत्तर आउने पद क्रियाको अगाडी आएमा = क्रियाविशेषण

कहाँ/कहिले/कसरी/किन जस्ता प्रस्नको उत्तर आउने = क्रियाविशेषण

नाम पदको अगाडी आउंदा विशेषक मात्र विशेषण हुन्छ भने अन्यत्र विशेषण पद आउंदा कहिले नाम कहिले क्रियाविशेषण बन्दछ (जेठो आयोl जेठो =नाम)

विशेषण पदमा ‘हरु’ लागेमा नाम पद बन्दछ

नाम्योगी गासिएको पुरै शब्द क्रियाविशेषण हुन्छ l तर हरु, ले, लाई, जस्ता विभाक्ति गासिएका शब्दको वर्ग परिवर्तन हुदैन l (टेबुलमाथि स्याउ छ ; टेबुलले धेरै सजिलो बनायो ; टेबुलहरुमाथि स्याउ छ) (टेबुल=नाम, माथि=नामयोगी, टेबुलहरुमाथि=क्रियाविशेषण)

षष्ठी विभक्ति लागेका पदहरु विशेषण हुन्छ

दर्शक, सम्बन्ध र प्रस्नवाचक सर्वनाम पद नाम पदको आगाडी आउँदा विशेषण हुन्छ

Similar questions