English, asked by Susmitathapamagar, 2 months ago

telephone essay on Nepali

Answers

Answered by dineshupreti977
42

Answer:

टेलिफोन दूर सञ्चारको एक आधुनिक यन्त्र हो । यसको माध्यमले टाढा टाढाका मानिषहरू एक अर्का सँग कुरा-कानी गर्न सक्षम हुन्छन् । यो यन्त्र तारसँग जोडिएको हुन्छ । ब्यक्ति जब यस यन्त्रमा केही बोल्छ तब यस यन्त्रले आवाजलाई तरङ्गमा परिवर्तन गराएर तार भित्रैबाट अर्को यस्तै यन्त्रलाई पठाउँछ । अर्को यन्त्रले फेरी त्यो तरङ्गलाई आवाजमा परिवर्तन गराएर सुन्ने ब्यक्तिलाई पठाउँछ ।

Answered by nyaupane
1

Answer

Telephone is the greate Invention in the world.The diale no.of this device is 0 to 9 .The telephone is used to call anybody.Telephone is use in different places like: school,bank,office etc.

Telephone is made by three people but Alexander Graham Bell is the real inventer of Telephone.Almost all people have telephone in his /her house

At last I want to say that Telephone is the useable device in the world

Similar questions