World Languages, asked by Ꭺαrση, 2 months ago


  \boxed{\huge\sf\pmb{Question:-}}
Attached!
Class:- ICSE 8 (Nepali)


☃️ NO SPAM
☃️ ANSWER IF YOU KNOW
☃️ ANSWER ALL
 \red \sf\pmb{@MeCats}

Attachments:

Answers

Answered by Anonymous
309

उत्तर लेख:-

क. अनुशसन भनेको के हो?

➪ केही नियम अनुसार काम गर्ने बानी अनुशासन हो। उचित आज्ञा हरुको पलान लाई अनुशासन भन्दछन्ं।

ख. अनुशासनको प्रथम पाठ हामिले कहाँ सिक्नुपर्छ?

➪ अनुशासन को प्रथम पाठ हामिले घरमा सिख्नू पर्छ।

ग. विध्यलायका नियमहरु हामिले पालन गरेनौ भने के हुन्छ?

➪ विध्यालयको नीयाम हरु हामिले पालान गरेनौ भने हामिले असल ज्ञान हासिल गर्न सक्दैनौ।

घ. कसरि हामिले जीवाण मा विजय हासिल गर्ना सक्छौ?

➪ हामिले अनुशासन मा बसेर काम गर्यो भने जीवाण मा विजय हासिल गर्ना सक्छौ।

ङ. सिपाही हरु अनुशासन मा बसेन भने त्यस्का परिणाम के हुन्व्हा?

➪ सिपाही हरु अनुशासन मा बसेना भने उनिहरुले कुनै पनी युध जित्न सक्दैन। यस अवस्था मा देशको छति हुन्छ।

च. नाईके वा नेताले किन अनुशासन सिक्नु पर्स?

➪ नाईके वा नेता ले अनुशासान मा बस्नू सिक्नु पर्सा किना भने उनिहरु अनुशासन मा बसेना भने अरु माथी शसान गर्ना सक्दैन।

छ. हाम्रा मित्र को हुँन्? हाम्रा शत्रु को हुँन्?

➪ हामिलाई अनुशासान मा राख्न कोशिश गर्ने मनिसहरु हाम्रा प्रिय मित्र हुन्। हामिलाई अनुशासन मा रखने कोशिश नगर्ने मनिसहरु हाम्रा शत्रु हरु हुँन्।

━━━━━━━━━━━━━━━━━━

तलका वाक्य पर अनी दिएको प्रश्न हरुको ठीक उत्तर देऊ:-

"सिपाहिहरु अनुशासन मा रहेनं भने उनिहरुले कुनै पनी युध जित्नू सक्दैनन्।"

. उक्त पंक्ती कुन पाठबाट लिएको हो?

➪ उक्त पंक्ती 'अनुशासन' पाठबाट लिएको हो।

. सिपाहीहरुलै कहाँ पनी अनुशासन को अवश्यकता ?

➪ सिपाहीहरुलै रणभूमी मा पनी अन्नुशासनको आवश्यक्ता छ।

. सिपाहीहरुले अनुशासन पालन गरेन भने कस्को छति हुन्छ?

➪ सिपाहीहरुले अनुशासन पालन गरेन भने देशको छति हुन्छ।

. सिपाहीहरुले कस्को आदेश पालन गर्नू पर्छ?

➪ सिपाहीहरुले नाइके वा नयाक्को आदेश पालन गर्नू पर्छ।

━━━━━━━━━━━━━━━━━━

वाक्य बनाऊ:-

  • विध्यालय :- म सधै विध्यालय जाने गर्छु।
  • आज्ञा :- हामिले ठूलाका आज्ञा मन्नू पर्छ।
  • दल :- आज हाम्रो फुटबॉल दलले जीत हासिल गर्यो।
  • युध :- युध रणभूमिमा हुन्छ।
  • महत्व :- पानीको ठूल महत्व छ।
  • पालन :- हामिले आफ्न आमा बाबाका आदेशहरु पलान गर्नुपर्छ।
  • छेत्र :- मेरो स्कूल को छेत्र ठूलो छ।

━━━━━━━━━━━━━━━━━━

तलका कठिन शब्दहरुका अर्थ लेख:-

  • तालीम :- कुनै काम सिक्नु।
  • कोस :- दुई मिईल लामो।
  • तसर्थ :- त्यस कारन।
  • घरेरी :- जग।
  • परम :- अती प्रिय।
  • सफल्ता :- सफल हुनू।
  • आवश्यक्ता :- खाँचो।

━━━━━━━━━━━━━━━━━━

Answered by Sadcastic
22

Answer:

उत्तर लेख:

क. अनुशसन भनेको के हो ?

केही नियम अनुसार काम गर्ने बानी अनुशासन हो । उचित आज्ञा हरुको पलान लाई अनुशासन भन्दछन्।

ख. अनुशासनको प्रथम पाठ हामिले कहाँ सिक्नुपर्छ ?

८) अनुशासन को प्रथम पाठ हामिले घरमा सिख्नू पर्छ।

ग. विध्यलायका नियमहरु हामिले पालन गरेनौ भने के

हुन्छ ?

८) विध्यालयको नीयाम हरु हामिले पालान गरेनौ भने हामिले असल ज्ञान हासिल गर्न सक्दैनौ ।

घ. कसरि हामिले जीवाण मा विजय हासिल गर्ना सक्छौ? हामिले अनुशासन मा बसेर काम गर्यो भने जीवाण मा

विजय हासिल गर्ना सक्छौ ।

ङ. सिपाही हरु अनुशासन मा बसेन भने त्यस्का परिणाम

के हुन्व्हा ?

८) सिपाही हरु अनुशासन मा बसेना भने उनिहरुले कुनै पनी युध जित्न सक्दैन । यस अवस्था मा देशको छति

हुन्छ।

च. नाईके वा नेताले किन अनुशासन सिक्नु पर्स? ८) नाईके वा नेता ले अनुशासान मा बस्नू सिक्नु प किना भने उनिहरु अनुशासन मा बसेना भने अरु माथी

शसान गर्ना सक्दैन ।

छ. हाम्रा मित्र को हुन् ? हाम्रा शत्रु को हुन् ? + हामिलाई अनुशासान मा राख्न कोशिश गर्ने मनिसहरु हाम्रा प्रिय मित्र हुन्। हामिलाई अनुशासन मा रखने कोशिश नगर्ने मनिसहरु हाम्रा शत्रु हरु हुँन् ।

तलका वाक्य पर अनी दिएको प्रश्न हरुको ठीक

उत्तर देऊ:

"सिपाहिहरु अनुशासन मा रहेनं भने उनिहरुले कुनै पनी युध जित्नू सक्दैनन् । "

क. उक्त पंक्ती कुन पाठबाट लिएको हो ?

८ उक्त पंक्ती 'अनुशासन' पाठबाट लिएको हो ।

ख. सिपाहीहरुलै कहाँ पनी अनुशासन को अवश्यकता छ? सिपाहीहरुलै रणभूमी मा पनी अन्नुशासनको

आवश्यक्ता छ ।

ग. सिपाहीहरुले अनुशासन पालन गरेन भने कस्को छति हुन्छ ?

८) सिपाहीहरुले अनुशासन पालन गरेन भने देशको छति

हुन्छ।

घ. सिपाहीहरुले कस्को आदेश पालन गर्नू पर्छ? सिपाहीहरुले नाइके वा नयाक्को आदेश पालन गर्नू

पर्छ।

वाक्य बनाऊ:

. विध्यालय :- म सधै विध्यालय जाने गर्छु

आज्ञा :- हामिले ठूलाका आज्ञा मन्नू पर्छ। • दल :- आज हाम्रो फुटबॉल दलले जीत हासिल

गर्यो।

. युध :- युध रणभूमिमा हुन्छ ।

महत्व :- पानीको ठूल महत्व छ ।

. पालन :- हामिले आफ्न आमा बाबाका आदेशहरु

पलान गर्नुपर्छ।

छेत्र :- मेरो स्कूल को छेत्र ठूलो छ।

तलका कठिन शब्दहरुका अर्थ लेख:

तालीम :- कुनै काम सिक्नु

कोस :- दुई मिईल लामो । तसर्थ :- त्यस कारन ।

घरेरी :- जग।

• परम :- अती प्रिय

सफल्ता :- सफल हुनू । • आवश्यक्ता :- खाँचो ।

hope it will help you ( ◜‿◝ )♡

Similar questions