World Languages, asked by aamir9495, 5 hours ago


Translation Of Surah An-Nas in Nepali (सुरा अन-नासको अनुवाद)

१) तपाई भनिदिनुस् कि म मानिसहरूको पालनकर्ताको शरण माँग्दछु ।
२) मानिसहरूको स्वामीको ।
३) र मानिसहरूको उपास्यको (शरण) ।
४) खराब विचार हाल्ने र (उक्साएर) पछि हटी जानेबाट ।
५) जसले मानिसहरूको हृदयमा नराम्रो कर्मको संच्कार हाल्दछ ।
६) त्यो चाहे जिन्नहरूमध्येबाट होस् वा मानिसहरूमध्येबाट ।

Answers

Answered by Anonymous
6

उत्तर :-

सुरा ए नास

─── ❖ ──✦── ❖ ───

Similar questions