World Languages, asked by susmabhandari25, 2 months ago

व्याख्या गर:
सारङ्गीका स्वरहरू सङ्गीत फेर्ने गर
आफू हेर्ने आँखाहरू देश हेर्ने गर ।

Answers

Answered by Ijack
2

Answer:

sorry bro but I can't understand

Answered by swastikabudhathoki17
20

Answer:

Explanation:

सीप र श्रम कविता क्षेत्रप्रताप अधिकारी (वि.सं. १९९९) बाट रचिएको हो । उनका रहर लागेर (२०२४), गामबेसीका गीत (२०३४), पहाडदेखि पहाडसम्म (२०४२), नफुलेका फुलहरु (२०५३) आदि । प्रकाशित कविता संग्रहरु हुन् । यस कविताको सारमा कविले श्रम र सीपले देशलाई सजाउन सके नेपालको मुहार फेरिने सुनिश्चित छ भन्ने मार्मीक अभिव्यक्ति प्रस्तुत गरेका छन् । आफ्ना कर्णप्रिय संगीत र स्वरहरुलाई परम्परित मागी खाने ढाँचाबाट रुपान्तर गरी राष्ट्र निर्माणको मूलधारसँग जोड्नुपर्छ । निजी स्वार्थ त्यागेर राष्ट्रिय स्वार्थ वा देशको कल्याणका लागि दृष्टि पु¥याउनुपर्दछ । राष्ट्रको विकासमा हामी लाग्नुपर्छ । हामीले आफ्नो हेराइ, विचार, मान्यताहरुमा परिवर्तन गरी देश विकासमा टेवा पु¥याउने, श्रम र सीपको सम्मान गराउने आदि काम गरी आफुलाई परिवर्तन गर्नु पर्दछ ।

Similar questions