Social Sciences, asked by shresthabrinda5, 3 months ago

अनलाइन भुक्तानी भनेको के हो​

Answers

Answered by sanaperween421
4

Answer:

Can't understand your question.. Dear friend plz try to write your question correctly..❤️

Answered by lrajbanshi
6

Answer: अनलाइन भुक्तानी भन्नाले इन्टरनेट र विद्युतीय उपकरण प्रयोग गरी आफ्नो बैंक खाता बाट अरु कसैको bank खातामा रकमान्तर गर्ने प्रक्रिया बुझिन्छ । यसबाट बैंकमा नगई जुनसुकै ठाउँबाट सामान् वा सेवाको बिल तिर्ने तथा मोबाइल ,internet ,खानेपानी विद्युतको महसुल तिर्ने जस्ता कार्यहरु गर्न सकिन्छ ।

Explanation:

Similar questions