CBSE BOARD X, asked by koiralasuman751, 1 month ago

नेपालबाट कोहि हुनुहुन्छ ?​

Answers

Answered by jacobriya9
1

Answer:

नेपालबाट कोहि आफन्त आउनुभएको छ ? उहाँहरुको बसाइ रहुन्जेल एउटा घर किनेर देखाउनु भयो भने त्यो जतिको आनन्द उहाँहरुलाई अरु नहुन सक्छ| यदि आफ्नो आर्थिक हैसियतले भ्याउछ भने, तान-तुन गरेरै भएपनि एउटा घर किन्नुहोस - सके आफै बस्ने किन्नुहोस, नसके भाडामा लगाउने किन्नुहोस ! उहाँहरुलाई पनि नेपालमा गएर गफ गर्ने बाटो, आफ्नो पनि आर्थिक पक्षमा जिम्मेवारी बोक्ने बाटो | मज्जाले घुमाउनुका अतिरिक्त घरको एउटा फोटो हातमा थमाएर पठाउनुभयो भने उता नेपालमा टोल नै थर्किन सक्छ, अनि नगरेर भो त?

Answered by rameshkumarjha1234
0

Answer

म नेपालको होइन तर मेरो हजुरआमा आमाको घर नेपालमा छ किनकि मेरो हजुरआमा आमा नेपालबाट हुनुभएकोले म नेपालीलाई चिन्छु

Similar questions